Shiva Raj Joshi

मिति : 2079-06-28 गते गुरुमन्त्र एकेडेमीद्धारा लिइएको शिक्षक सेवा आयोग प्रथम पत्रको अनलाइन परीक्षाको प्रश्नपत्र तथा नतिजा सार्वजनिक भएको छ ।

16 Oct,2022

मिति : 2079-06-28 गते गुरुमन्त्र एकेडेमीद्धारा लिइएको शिक्षक सेवा आयोग प्रथम पत्रको अनलाइन परीक्षाको प्रश्नपत्र तथा नतिजा सार्वजनिक भएको छ ।
साथै शिक्षक सेवा आयोग प्रथम पत्रको नयाँ कक्षाहरु आजैबाट शुरुहुदैछन् । इच्छुक साथिहरुले आफ्नो नाम कमेन्ट मार्फत दर्ता गराउनुहोला ।
प्रशिक्षकहरु :-
1. श्री पदम राज आचार्य सर
2. श्री कुमार तिमिल्सिना सर
3. श्री मित्र प्रसाद घिमिरे सर
4. गोपी चन्द्र पौडेल सर
5. श्री दिलिप ठाकुर सर
अनलाइन कक्षाका विशेषताहरू :-
1. ख्याति प्राप्त प्रशिक्षकद्वारा हरेक दिन Live Class सञ्चालन गरिने ।
2. पाठ्यक्रम अनुसारको समग्र विषयवस्तुको जानकारी गराइने ।
3. परीक्षामा उत्कृष्ट अंक ल्याउन Tricks and Techniques सिकाइने ।
4. Live Class पछि जुनसुकै समयमा पनि भिडियो हेर्न पाईने ।
5. Live Discussion गर्न सकिने ।
6. हरेक दिन Full SET Online Test exam दिन पाईने ।
7. PDF Note तथा Video Recorded Class समेत उपलब्ध गराइने ।
8. नमुना प्रश्नोत्तर सेटहरु पनि प्रदान गरिने ।
9. 10,000 भन्दा बढी बस्तुगत प्रश्नहरू उपलब्ध गराइने ।
थप जानकारीका लागि :-
गुरुमन्त्र एकेडेमी
नयाँ बानेश्वर, काठमाडौं
फोन नं. 9749344744, 9861534895
Viber community Link : https://invite.viber.com/?g2=AQAgSX0mOFxfuk%2B8fKQdntrLE%2BTWyAj5eK7xuQ91N3E%2F%2Fa%2Fq%2FWO64Z78pIvy3ER%2B
Gurumantra Application Link : https://play.google.com/store/apps/details?id=com.loksewa.gurumantra.gurumantra

 

पाठ्यक्रमका तत्वहरु

पाठ्यक्रमका तत्वहरु

Shiva Raj Joshi

पाठ्यक्रमका तत्वहरु

13 Feb,2023
पाठ्यक्रको परिभाषा

पाठ्यक्रको परिभाषा

Shiva Raj Joshi

पाठ्यक्रको परिभाषा

11 Feb,2023
महादेश सम्बन्धी अन्य जानकारी

महादेश सम्बन्धी अन्य जानकारी

Shiva Raj Joshi

महादेश सम्बन्धी अन्य जानकारी

08 Jan,2023
महादेश सम्बन्धी विविध विवरणहरू

महादेश सम्बन्धी विविध विवरणहरू

Shiva Raj Joshi

महादेश सम्बन्धी विविध विवरणहरू

08 Jan,2023
मिति : 2079 मंसिर 20 गते शिक्षक सेवा आयोग प्रथम पत्रको अनलाइन परीक्षाको नतिजा प्रकाशित

मिति : 2079 मंसिर 20 गते शिक्षक सेवा आयोग प्रथम पत्रको अनलाइन परीक्षाको नतिजा प्रकाशित

Shiva Raj Joshi

मिति : 2079 मंसिर 20 गते शिक्षक सेवा आयोग प्रथम पत्रको अनलाइन परीक्षाको नतिजा प्रकाशित

08 Dec,2022
मिति : 2079 मंसिर 18 गते शिक्षक सेवा आयोग प्रथम पत्रको अनलाइन परीक्षाको नतिजा प्रकाशित

मिति : 2079 मंसिर 18 गते शिक्षक सेवा आयोग प्रथम पत्रको अनलाइन परीक्षाको नतिजा प्रकाशित

Shiva Raj Joshi

मिति : 2079 मंसिर 18 गते शिक्षक सेवा आयोग प्रथम पत्रको अनलाइन परीक्षाको नतिजा प्रकाशित

05 Dec,2022