Shiva Raj Joshi

TSC 1st Paper Full SET 1

29 Sep,2022

शिक्षक सेवा आयोग प्रथम पत्रको नयाँ कक्षाहरु आजैबाट शुरुहुदैछन् । इच्छुक साथिहरुले आफ्नो नाम कमेन्ट मार्फत दर्ता गराउनुहोला ।

प्रशिक्षकहरु :-

1. श्री पदम राज आचार्य सर

2. श्री कुमार तिमिल्सिना सर

3. श्री मित्र प्रसाद घिमिरे सर

4. श्री दिलिप ठाकुर सर

अनलाइन कक्षाका विशेषताहरू :-

1. ख्याति प्राप्त प्रशिक्षकद्वारा हरेक दिन Live Class सञ्चालन गरिने ।

2. पाठ्यक्रम अनुसारको समग्र विषयवस्तुको जानकारी गराइने ।

3. परीक्षामा उत्कृष्ट अंक ल्याउन Tricks and Techniques सिकाइने ।

4. Live Class पछि जुनसुकै समयमा पनि भिडियो हेर्न पाईने ।

5. Live Discussion गर्न सकिने ।

6. हरेक दिन Full SET Online Test exam दिन पाईने ।

7. PDF Note तथा Video Recorded Class समेत उपलब्ध गराइने ।

8. नमुना प्रश्नोत्तर सेटहरु पनि प्रदान गरिने ।

9. 10,000 भन्दा बढी बस्तुगत प्रश्नहरू उपलब्ध गराइने ।

थप जानकारीका लागि :-

गुरुमन्त्र एकेडेमी

नयाँ बानेश्वर, काठमाडौं

फोन नं. 9749344744, 9861534895