Shiva Raj Joshi

मिति २०७९ कात्तिक २० गते शिक्षक सेवा आयोग प्रथम पत्रको अनलाइन परीक्षाको नतिजा प्रकाशित भएको छ । नतिजा हेर्नको लागि हाम्रो गुरुमन्त्र एकेडेमीको फेसबुक पेज वा एप्लिकेशनमा गई नमुना प्रश्न भित्र हेर्नहुन अनुरोध छ ।

07 Nov,2022