IQ & GK For All नयाँ कक्षाहरु आजैबाट शुरुहुदैछन् ।

Rs 2500
including 13% VAT

About this course

IQ & GK For All नयाँ कक्षाहरु आजैबाट शुरुहुदैछन् । इच्छुक साथिहरुले आफ्नो नाम कमेन्ट मार्फत दर्ता गराउनुहोला ।

अनलाइन कक्षाका विशेषताहरू :-

1. ख्याति प्राप्त प्रशिक्षकद्वारा हरेक दिन Live Class सञ्चालन गरिने ।

2. पाठ्यक्रम अनुसारको समग्र विषयवस्तुको जानकारी गराइने ।

3. परीक्षामा उत्कृष्ट अंक ल्याउन Tricks and Techniques सिकाइने ।

4. Live Class पछि जुनसुकै समयमा पनि भिडियो हेर्न पाईने ।

5. Live Discussion गर्न सकिने ।

6. हरेक दिन Full SET Online Test exam दिन पाईने ।

7. PDF Note तथा Video Recorded Class समेत उपलब्ध गराइने ।

8. नमुना प्रश्नोत्तर सेटहरु पनि प्रदान गरिने ।

9. 10,000 भन्दा बढी बस्तुगत प्रश्नहरू उपलब्ध गराइने ।

10. एक पटक भर्ना भइसके पछि परीक्षा नहुन्जेल सम्म पढ्न पाइने ।

थप जानकारीका लागि :-

गुरुमन्त्र एकेडेमी

नयाँ बानेश्वर, काठमाडौं

फोन नं. 9749344744, 9861534895, 9817050078

Website : www.gurumantrapsc.com

App Link : https://play.google.com/store/apps/details

...

https://invite.viber.com/

...