Rs 3,000
including 13% VAT

About this course

मिसन शिक्षक लाईसेन्स 2081 !!!

------------------------------------------------------

अब मात्र रु.3,000 मा शिक्षक लाईसेन्स तयारी गुरुमन्त्रमा ।

शिक्षक लाईसेन्स काे नयाँ अनलाइन कक्षाहरु सञ्चालन भइरहेका छन् । पदम राज आचार्य, कुमार तिमिल्सिना, दिलिप ठाकुर सरहरुले पढाउनु हुन्छ । Daily Live Class, PDF Note, Recorded Video Class, Daily Online Test Exam, विहान ५ बजे देखि ६ बजे सम्म, बेलुका ८ बजे देखि ९ बजे सम्म, परीक्षा नहुन्जेल सम्म पढ्न सक्नुहुनेछ । इच्छुक साथिहरु जोडिनहुन अनुरोध छ । धन्यवाद।

Gurumantra Academy 9749344744, 9861534895