Rs 2,500
including 13% VAT

About this course

शिक्षक लाईसेन्सको तयारीमा हुनुहुन्छ ? गुरुमन्त्र एकेडेमीमा जोडिनुहोस् !

आफ्नो शिक्षक बन्ने सपनालाई साकार पार्न अनुभवी र दक्ष प्रशिक्षकहरूको टिमबाट तयारी सुरु गर्नुहोस् । हामीले न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेका छौँ ।

👨‍🏫 हाम्रा प्रशिक्षकहरू :

  • पदम राज आचार्य सर
  • ईश्वरी प्रसाद पाण्डेय सर
  • कुमार तिमिल्सिना सर
  • श्रजन पौडेल सर

💡 किन हामीलाई रोज्ने ?

  • Daily Live Class: प्रत्यक्ष अन्तरक्रियात्मक कक्षाहरू।
  • PDF Notes: प्रत्येक विषयका स्तरीय अध्ययन सामग्री।
  • Recorded Videos: लाइभ क्लास छुटेमा वा दोहोर्‍याएर हेर्न रेकर्डेड भिडियो।
  • Daily Online Test: आफ्नो तयारी जाँच्न दैनिक अनलाइन परीक्षा।
  • परीक्षा सम्मै कक्षा: एक पटकको भर्नामा परीक्षा नहुन्जेल पढ्न पाइने।

⏰ कक्षाको समय:

  • बिहान: ५:०० देखि ६:०० बजे सम्म
  • बेलुका: ६:३० देखि ९:०० बजे सम्म

💰 शुल्क:

  • मात्र रु. 2,500 (परीक्षा सम्मका लागि)

📍 थप जानकारी र भर्नाका लागि:

📞 गुरुमन्त्र एकेडेमी (Gurumantra Academy) 📱 9749344744, 9861534895, 9817050078